FAQs Complain Problems

समाचार

सेवाहरु

सेवा प्रकारः- आर्थिक अबस्था कमजोर वा बिपन्नता प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात
सेवा प्रकारः- आर्थिक अवस्था बलियो प्रमाणित
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाणपुर्जा
  • आयश्रोत भए आयस्रोत खुल्ने कागजात
  • अन्य आवश्यक कागजात
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर र बाहाल तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • सर्जमिन मुचुल्का
सेवा प्रकारः- अङ्गीकृत नागरिकता सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र अङ्गिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
  • साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारबाही चलाएको पुष्टि गर्ने कागजातहरु
  • नेपालमा १५ बर्षदेखि कुनै ब्यबसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
  • वैवाहिक अङ्गिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
  • नेपाली भाषा लेख्न बोल्न जान्ने प्रमाण कागजातहरु
  • पासपोर्ट साइजको फोटो ३ प्रति
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
  • सर्जमिन मुचुल्का
सेवा प्रकारः- नागरिकता र प्रतिलिपि सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र आमा ̷ बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • विवाहित महिलाको हकमा पति ̷ आमा ̷ बुवाको नागरिकाता प्रमाणपत्रको प्रतिलिपि
  • चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(बिद्यार्थीको हकमा)
  • विवाह दर्ताको प्रतिलिपि (विवाहितको हकमा)
  • बसाई सरी आएको हकमा बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
  • कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकाताको प्रतिलिपि
सेवा प्रकारः- स्थायी बसोबास
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बसाइसराइको हकमा बसाइसराइ दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • ,चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
  • जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- छात्रवृत्ति सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, ब्यवसाय कर तिरेको रसिद
  • शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- अस्थायी बसोबास
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्वर, टोल, वा बाटोको नाम
  • बाहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • कर्मचारिको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
  • घरबहाल कर तिरेको रसिद
  • घरबहालको सम्झौता पत्र
सेवा प्रकारः- अपाङ्ग सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्र ̷ जन्मदर्ता प्रतिलिपि
  • कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
  • ब्यक्ति स्वयम् उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

Pages