FAQs Complain Problems

समाचार

अन्य कार्यालय माग अनुसार विवरण खुलाई पठाउने कार्य

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • निवेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि
  • कार्यालयको पत्र
  • बिषयसँग अन्य कागजातहरु
प्रक्रिया: 
  • वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • पत्र दर्ता गर्ने
  • तोकिएको कर्मचारीले विवरण तयार गर्ने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जन प्रतिनिधि

वडा कर्मचारी