FAQs Complain Problems

समाचार

कुन कुन अवस्थामा भत्ता पाइरहेको व्यक्तिहरुको लगत कट्टा गर्नु पर्दछ?

  • लाभग्राहीको मृत्यु भएमा
  • बसाइ सराइ गरी अन्यत्र गएमा
  • एकल र विधवा महिलाले अर्को विवाह गरेमा
  • बालबालिकाको उमेर ५ वर्ष पूरा भएमा
  • झुट्टा विवरण पेश गरी भत्ता लिएको भन्ने पुष्टी भएमा
  • परिचयपत्र नविकरण नगरेमा
  • स्वेच्छाले भत्ता लिन नचाहेमा
  • एक वर्ष भरीको कुनैपनि किस्ता रकम नबुझेमा

जन प्रतिनिधि

वडा कर्मचारी