FAQs Complain Problems

समाचार

कोठा खोल्न कार्य/रोहवरमा वस्ने कार्य

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • कारण प्रष्ट खुलेको निवेदन
  • चालु आ.व. सम्मको घर जग्गा कर, बाहाल कर र मालपोत तिरेको रसिद
  • बहाल सम्झौताको प्रमाणित प्रतिलिपि
  • जिल्ला प्रशासन कार्यालयको पत्र
  • स्थानीय सर्जमिन मुचुल्का
  • आवश्यकता आनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजात पेश गर्ने
  • वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • निवेदकले तोकिएको शुल्क बुझाउने
  • रोहबरमा बस्ने कर्मचारी तोक्ने
  • वडा कार्यालयबाट प्रेषित ३५ दिने म्याद पत्रको सूचना प्रमाणित प्रतिलिपि

जन प्रतिनिधि

वडा कर्मचारी