FAQs Complain Problems

समाचार

जन्म दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र
  • बालकको बाबु/आमाको नागरिकता
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • स्पतालमा जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
प्रक्रिया: 
  • घटना घटेको ३५ दिनभित्र परिवारको मुख्य ब्यक्तिले
  • निजको अनुपस्थितिमा उमेर पुगेको पुरूषमध्ये सबैभन्दा जेठो ब्यक्तिले सूचना दिने

जन प्रतिनिधि

वडा कर्मचारी