FAQs Complain Problems

बसाइसराइ जाने/आउने दर्ता

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
  • जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
  • जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
  • चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
प्रक्रिया: 
  • घटना घटेको ३५ दिनभित्र सपरिवारको बसाईसराई भए परिवारको मुख्य ब्यक्तिले सूचना दिने
  • एकजनाको मात्र बसाइसराइ भए निजले सूचना दिने

जन प्रतिनिधि

वडा कर्मचारी