FAQs Complain Problems

समाचार

ब्यबसाय दर्ता सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • निवेदकन पत्र
  • ब्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
  • आफ्नो घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात
  • बाहालमा भए सम्झौता पत्रको प्रतिलिपि
  • दुई प्रति पासपोर्ट साइजको फोटो
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजात पेश गर्ने
  • वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निबेदन दर्ता गर्ने
  • निवेदकले तोकिएको शुल्क बुझाउदने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जन प्रतिनिधि

वडा कर्मचारी