FAQs Complain Problems

समाचार

मृतकसँगको नाता प्रमाणित

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • निवेदन तथा नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  • हकदारहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • हकवाला नाबालक भए जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • हकदारहरुको पासपोर्ट साइजको फोटो ४ प्रति
  • स्थानीय सर्जमिन मुचुल्का
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजात पेश गर्ने
  • वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का माग गर्ने
  • चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जन प्रतिनिधि

वडा कर्मचारी