FAQs Complain Problems

समाचार

मोहि लगत कट्टा सिफारिस

लाग्ने समय: 
समयःसोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
  • मोहि लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
  • निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
  • जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
प्रक्रिया: 
  • निवेदन सहित तोकिएको कागजातहरु पेस गर्ने
  • वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
  • निवेदन दर्ता गर्ने
  • तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
  • दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने

जन प्रतिनिधि

वडा कर्मचारी