FAQs Complain Problems

समाचार

यम बहादुर राना मगर

ईमेल: 
ryam9198@gmail.com
फोन: 
9846158973

१. सदस्यको नाम, थरः यम बहादुर राना

२. पदः वडा अध्क्षय

३. सम्पर्क नं. ९८४६१५८९७३

४. ईमेलः ryam9198@gmail.com

५. बाबुको नाम, थरः भद्र बहादुर राना

६. आमाको नाम, थरः गुन माया राना

७. पति/पत्नीको नाम, थरः कृष्ण माया आले

८. स्थायी ठेगानाः जिल्लाः गोरखा,  गाउँपालिकाः शहिद लखन,    वडा नं. ५, टोलः तिनमाने

९. जन्म मिति र जन्म स्थानः २०३४/१०/२०, ताक्लुङ्ग, गोरखा

१०. नागरिकता नं. जारी मिति र जिल्लाः ५०४०७, २०५२-०९-१७, गोरखा

११. शैक्षिक योग्यताः

क्र.सं.

विद्यालय÷विश्वविद्यालयको नाम, ठेगाना

शैक्षिक उपाधि

वर्ष

श्री महा लक्ष्मी उच्च माध्यमिक विद्यालय लक्ष्मी बजार गोरखा

१० कक्षा

२०५२

१२. राजनीतिक संगठन वा दलको नामः नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द्र)

१३. राजनीतिक तथा सामाजिक आवद्धताः

क्र.सं.

आवद्ध राजनीतिक तथा सामाजिक संस्थाको नाम र ठेगाना

पद

वर्ष

बहुदल आउनु अगावै ने.क.पा मसालमा आवद्ध

 

२०४३/२०४४

२०५४ सालबाट ने.क.पा

सक्रिया सदस्य

 

२०६२/२०६३ मा गाउँ जन सरकार

प्रमुख

भञ्जयाङ्गी युवा क्लवक

अध्यक्ष

१६ वर्ष

श्री जलदेवी माध्यमिक विद्यालय वि.व्य.स २०७१÷२०७८

अध्यक्ष

८ वर्ष

लुदीखोला गुर्दुम मास्किछाप तिनमाने बतासे मोटरबाटो उ.भो.स २०७२

अध्यक्ष

१ वर्ष

साविक गा.वि.स वडा नं ८ को

वडा संयोजक

 

पहिलो कार्याकालमा वडा अध्यक्ष

 

२०७४ साल

१४. भाषा:  मगर

१५. भ्रमण गरेको देशहरुः भारत,साउथ अफ्रिका

१६. रुचिका विषयहरुः समाजसेवा, राष्ट्रिय भ्रमण,

१७. प्रकाशित कृति तथा रचनाहरुः छैन

जन प्रतिनिधि

वडा कर्मचारी