FAQs Complain Problems

वडा नं. १, बक्राङ्ग

साबिकको बक्राङ्ग गाबिसका सम्पूर्ण वडा हरु यस वडा अन्तर्गत पर्दछन् । यस वडाको क्षेत्रफल २६.१ वर्ग कि.मी. रहेकोछ। राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडामा ३०१९ जनाको बसोबास  रहेको छ। यस वडामा प्रसिद्ध धार्मिक स्थल सिद्ध लखन गुफा रहेको छ।

Population: 
३०१९
Ward Contact Number: 
९८४६२०५२८६

जन प्रतिनिधि

वडाका कर्मचारीहरु

वडा सचिव
९८४६१२०५२४
असिस्टेन्ट सब ईञ्जिनियर
९८४००७२०६३
सामाजिक परिचालक
९८४०१५२६०३
ना.प्रा.स.
९७४८४७७४२१
कार्यालय सहयोगी