FAQs Complain Problems

वडा नं. २, मनकामना

साबिकको मनकामना गा.बि.स. को १,२,४ र ५ नं. वडाहरु यस वडा अन्तरगत पर्दछन् । यस वडाको क्षेत्रफल ६.८३ वर्ग कि.मि. रहेको छ। राट्रिय जनगणना २०६८ अनुसार यस वडामा २६८२ जना जनसंख्याको बसोवास रहेको छ। यस वडामा नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर र वेतेनी सामुदायिक होमस्टे लगायत रहेका छन्।

 

 

Population: 
२६८२
Ward Contact Number: 
९८४६६३४०३५५

जन प्रतिनिधि

वडाका कर्मचारीहरु

वडा सचिव
९८४६०३९७१३
सहायक कम्प्युटर अपरेटर
९८५६०४११४४
असिस्टेन्ट सब ईञ्जिनियर
९८६१९१७२३९
ना.प्रा.स.
९८१११८६१०६
ना.प.से.प्रा.
९८४६४०१३४५
कार्यालय सहयोगी
९८४६२८९५४१