Submitted on: Thu, 03/29/2018 - 12:52
साबिकको मनकामना गा.बि.स. को ३,६,७,८ र ९ नं. वडाहरु यस वडा अन्तरगत पर्दछन् । यस वडाको क्षेत्रफल २४.३ वर्ग कि.मि. रहेको छ।राष्ट्रिय जनगणना २०६८ अनुसार यस वडामा ३५२१ जना जनसंख्याको बसोबास रहेको छ। यस वडामा प्रसिद्ध धारमिक स्थल त्रिवेणी मन्दिर रहेको छ।