FAQs Complain Problems

वडा नं. ६, घैरुङ्ग

साबिकको घैरुङ्ग गा.बि.स.का सम्पूर्ण वडाहरु यस वडा अन्तरगत पर्दछन् । यस वडाको क्षेत्रफल २०.८ वर्ग कि.मि. रहेको छ। यस वडामा ३९९० जनाको बसोबास रहेको छ। यस वडामा हिमालय देवी मन्दिर, चुली भिर लगायतका धार्मिक तथा पर्यटकिय क्षेत्र रहेका छन्। यस वडामा शहिद लखन गाउँपालिकाको कार्यालय पनि रहेको छ।

Population: 
३९९०

जन प्रतिनिधि

दिलिप नारायण थापा मगर

वडा अध्यक्ष
९८१४१़२२३७५

लिना थापा मगर

वडा सदस्य
९८१८०८६२५२

नर बहादुर पुडासैनी

वडा सदस्य
9846253255

बिमला वि .क

वडा सदस्य
9808539451

दुर्गा प्रसाद पौडेल

वडा सदस्य
9845779622

वडा कर्मचारी

नाम पद फोन नं.
महेन्द्र सिग्देल
असिस्टेन्ट सब ईञ्जिनियर
९८५५०५३५०८
तारामणि घिमिरे
ना.प.से.प्रा.
९८४६४०१३४५
इश्वरी गुरुङ
कार्यालय सहयोगी
9704366168