FAQs Complain Problems

वडा नं. ७, बुंकोट

साबिकको बुंकोट गा.बि.स. को १,२,३ र ४ नं. वडाहरु यस वडा अन्तरगत पर्दछन् । यस वडाको क्षेत्रफल १४.८ वर्ग कि.मि. रहेको छ। यस वडामा ३५५० जनाको बसोबास रहेको छ।  यस वडामा नेपालको प्रथम शहिद क्या. लखन थापा मगरले शाहदत प्राप्त गर्नु भएको काहुले भंगार, बौद्धनाथ गुम्बा, थानीथान लगाएतका प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र रहेका छन्।

 

Population: 
३५५०

जन प्रतिनिधि

शरण श्रेष्ठ

वडा अध्यक्ष
९८५६०४०३६८

डिल बहादुर गरञ्जा

वडा सदस्य
९८२४१९२६०१

होम बहादुर थापा

वडा सदस्य
९८५६०९०५३७

हस्त कुमारी गुरुङ

वडा सदस्य
९८२५१२४८४६

टकमाया परियार

वडा सदस्य
९८४७७७५४३६

वडा कर्मचारी

नाम पद फोन नं.
सुरेश कुमार चौधरी
वडा सचिव
९८१३७७५२७६
सुरन्जन ठगुन्ना
सव ईन्जिनियर
९७६९८७५५२१
रुद्र बहादुर राना मगर
सहायक कर्मचारी
९८४६१८८२९४
बिनोद नेपाली
सहायक कर्मचारी
९८४९९९८४५१
अनिशा श्रेष्ठ
कार्यालय सहयोगी
९८४६३७८७२२