FAQs Complain Problems

वडा नं. ८, बुंकोट

साबिकको बुंकोट गा.बि.स. को ५,६,७,८ र ९ नं. वडाहरु यस वडा अन्तरगत पर्दछन् । यस वडाको क्षेत्रफल १३.४ वर्ग कि.मि. रहेको छ। यस वडामा २७१० जनाको बसोबास रहेको छ। यस वडामा प्रसिद्ध कोटकाली मन्दिर, सन्तानेश्वर महादेव लगायतका धार्मिक तथा पर्यटकिय क्षेत्र रहेका छन्।

Population: 
२७१०
Ward Contact Number: 
९८५६०४०३२०

जन प्रतिनिधि

वडा अध्यक्ष
9851085797
वडा सदस्य
9856040320
वडा सदस्य
9846565555
वडा सदस्य
9846819008

वडाका कर्मचारीहरु

वडा सचिव
९८४९२७६३५९
खा.पा.स.टे.
9845212624
सहायक कर्मचारी
९८०६६०६५८९
ना.प्रा.स.
९८४८२५०९२६
कार्यालय सहयोगी
९८४७६८३५४१