FAQs Complain Problems

समाचार

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
स्थानीय तहको निर्णय अनुसार
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र
२. दुलाह-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

१. दुलाह दुलही दुबै उपस्थित भई सूचना दिने

जन प्रतिनिधि

वडा कर्मचारी