समाचार
शहिद लखन गाउँपालिका भित्रका मेलमिलापकर्ताका लागि ४८ घण्टे आधारभूत तालिम ।
"हाम्रो समस्या हाम्रै समाधान: मेलमिलाप" भन्ने मुल नाराका साथ शहिद लखन गाउँपालिका न्यायिक समितिको आयोजनामा मिति २०८१।०१।११ देखि २०८१।०१।१७ गतेसम्म गाउँपालिका भित्रका मेलमिलापकर्ताका लागि सञ्चालन भएको ४८ घण्टे आधारभूत तालिम आज सम्पन्न भएको छ ।