समाचार
सामुदायिक कुकुरहरुमा निःशुल्क बन्ध्याकरण शिविर
शहिद लखन गाउँपालिकाको आयोजना तथा केन्द्रिय रिफरल पशु चिकित्सालयको प्राविधिक सहयोगमा मिति २०८२/०२/०३ र ०४ गते घैरुङ्ग पिपलछापमा सञ्चालन गरिएको सामुदायिक कुकुरहरुमा निशुल्क बन्ध्याकरण शिविरमा ८९ वटा भाले र ५९ वटा पोथी कुकुर गरि जम्मा १४८ वटा कुकुरहरुमा बन्ध्याकरण गरियो |