समाचार
सिमान्तकृत तथा अल्पसंख्यक जातिको हकहित तथा संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम ।
आज मिति २०८१।०३।१३ गते शहिद लखन गाउँपालिका सामाजिक विकास शाखा संयोजक कृष्ण प्रजाको अध्यक्षता, यस गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीज्यूको प्रमुख अतिथि तथा वडा नं ४ का अध्यक्ष यम बहादुर थापाज्यूको विषेश अतिथि, नेपाल चेपाङ संघक केन्द्रिय समितिका भगवती चेपाङ तथा सिमान्तकृत तथा अल्पसंख्यक जातिका जनसमुदायको उपस्थितिमा सिमान्तकृत तथा अल्पसंख्यक जातिको हकहित तथा संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम वडा नं ४ मा सम्पन्न गरियो ।