FAQs Complain Problems

६८औं प्रहरी दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्न सफल हुने श्री रामेश्वरी मा.वि. कक्षा १० मा अध्ययनरत छात्रा कुञ्जला भट्टलाई गाउँपालिकाको तर्फबाट हार्दिक बधाई का साथै आगामि दिनहरुका लागी थप सफलताको शुभकामना

जन प्रतिनिधि

वडा कर्मचारी