FAQs Complain Problems

वडा नं. २, मनकामना

साबिकको मनकामना गा.बि.स. को १,२,४ र ५ नं. वडाहरु यस वडा अन्तरगत पर्दछन् । यस वडाको क्षेत्रफल ६.८३ वर्ग कि.मि. रहेको छ। राट्रिय जनगणना २०६८ अनुसार यस वडामा २६८२ जना जनसंख्याको बसोवास रहेको छ। यस वडामा नेपालको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर, बक्रेश्वरी मन्दिर र वेतेनी सामुदायिक होमस्टे लगायत रहेका छन्।

 

 

Population: 
२६८२

जन प्रतिनिधि

सकुन थापा

वडा अध्यक्ष
9846908687

गोपी लाल थापा

वडा सदस्य
९८०५८२२५९०

रेक्शना दर्लामी

वडा सदस्य
९८६६०२४४८३

सिर्जना परियार

वडा सदस्य
९८०६५६८४४५

झक्कल बहादुर थापा

वडा सदस्य
९८५६८५४६३५

वडा कर्मचारी

नाम पद फोन नं.
मनोहरी ज्ञावाली
वडा सचिव
९८४६१२५६७७
शितल परियार
सहायक कम्प्युटर अपरेटर
९८५६०४११४४
धन बहादुर गुरुङ्ग
असिस्टेन्ट सब ईञ्जिनियर
९८२११८६४७८