स्थानीय सामाजिक सहजकर्ता आवश्यकता सम्बन्धी सूचना (मितिः २०८०।०२।१९)
जनताको जित भएको विशेष दिन गणतन्त्र दिवसका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइहरुमा गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।