FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विजया दशमी २०८० को शुभकामना ।

नेपालीहरुको महान् पर्व विजया दशमी २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदिबहिनी, आमाबुबाहरुमा सुख, शान्ति, सु–स्वास्थ्य, सफल दिर्घजिवन एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना  व्यक्त गर्दछौ ।

- शहिद लखन गाउँपालिका परिवार 

Pages