समाचार
उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम वडा नं १,२,३,४
चालु आ. व. २०८०/०८१ मा शहिद लखन गाउँपालिकाद्वारा सञ्चालन हुने बिकासका योजनाहरूको उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम वडा नं १,२,३,४ सम्पन्न गरिएको छ ।