समाचार
निर्माणाधीन १५ शैयाको अस्पतालको अनुगमन
आज मिति २०८०/०८/ १४ गते शहिद लखन गाउँपालिका, वडा नं ५ तिनमाने केउरेनिमा रहेको निर्माणाधीन १५ शैयाको अस्पतालको अनुगमन गरियो । अस्पतालको ढलानका लागी आजवाट तयारी गरिएको छ ।