समाचार
द्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम
आज मिति २०८०।०९।१३ गते यस गाउँपालिका भित्र रहेका विद्यालयका शिक्षकहरूलाई Lions Club of Gorkha को आयोजनामा १ दिने प्राथमिक आँखा उपचार तालिम र शहिद लखन गाउँपालिका, स्वास्थ्य शाखा आयोजनामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको समिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरियो ।