समाचार
माध्यमिक तह (कक्षा ९-१२) का नेपाली विषयका शिक्षकहरूलाई पाठ्यक्रम प्रवोधीकरण तथा क्षमता विकास तालिम
मिति २०८० फागुन १७ गते श्री हिमालय माध्यमिक विद्यालय घैरुङ्गमा माध्यमिक तह (कक्षा ९-१२) का नेपाली विषयका शिक्षकहरूलाई पाठ्यक्रम प्रवोधीकरण तथा क्षमता विकास तालिम प्रदान गरियो ।