समाचार
‘उत्कृष्ट वडा’ घोषणा कार्यक्रम ।
“आज मिति २०८२।०१।२२ गते, यस गाउँपालिकाको गाउँ कार्यपालिकाको निर्णय अनुसार तथा ‘उत्कृष्ट वडा छनौट कार्यविधि, २०८१’ को आधारमा सम्पन्न मूल्यांकन प्रक्रियामा उत्कृष्ट अंक प्राप्त गरी वडा नं. ७ लाई ‘उत्कृष्ट वडा’ घोषणा गरिएको छ। यस प्रक्रियामा सहभागी वडाहरु तथा सक्रिय सहभागिता जनाउनु हुने सम्पूर्ण जनप्रतिनि तथा कर्मचारीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।”