समाचार
खासस्व योजना (WASH PLAN) कार्यशाला वडा नं १
आज मिति २०८२।०१।२४ गते शहिद लखन गाउँपालिकाको खासस्व योजना (WASH PLAN) निर्माणको लागि वडा नं. १ मा सूचना तथा तथ्याङ्कहरूको रुजु, छलफल, परामर्श तथा वडा स्तरीय प्रमाणीकरण कार्यका लागि कार्यशाला कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।