समाचार
सामी कार्यक्रम अन्तर्गत गहन अभिमुखीकरण वार्ड नं ८
मिति २०८२/१/३० गते शहिद लखन गाउँपालिका वडा नं ८ स्थित डाँडागाउँ छापथोक टोल मा सामी कार्यक्रम अन्तर्गत गहन अभिमुखीकरण वार्ड नं ८ का वडाध्यक्ष श्री बासुदेव ढकालज्युको अध्यक्षतामा सम्पन्न भयो ।