समाचार
सामी कार्यक्रम अन्तर्गत गहन अभिमुखीकरण कार्यक्रम ।
आज मिति २०८२।०२।०६ गते शहिद लखन गाउँपालिका वडा नं ८ स्थित कुवापानी टोल मा सामी कार्यक्रम अन्तर्गत गहन अभिमुखीकरण वार्ड नं ८ का आदरणिय वडा सदस्य श्री ओम बहादुर खड्काज्यूको अध्यक्षतामा सम्पन्न भयो ।