समाचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिव सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु:
- निवेदन पत्र
- मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता
- मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
- अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
- मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
- सूचना दिने ब्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
प्रक्रिया:
- घटना ३५ दिनभित्र परिवारको सर्जमिन मुख्य ब्यक्तिले
- निजको अनुपस्थितिमा उमेर पुगेको पुरूषमध्ये सबैभन्दा जेठो ब्यक्तिले सूचना दिने
- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले तोकिएको कर्मचारीद्वारा सर्जजमिन मुचुल्का तयार गर्ने