समाचार
वडा नं. ७, बुंकोट
साबिकको बुंकोट गा.बि.स. को १,२,३ र ४ नं. वडाहरु यस वडा अन्तरगत पर्दछन् । यस वडाको क्षेत्रफल १४.८ वर्ग कि.मि. रहेको छ। यस वडामा ३५५० जनाको बसोबास रहेको छ। यस वडामा नेपालको प्रथम शहिद क्या. लखन थापा मगरले शाहदत प्राप्त गर्नु भएको काहुले भंगार, बौद्धनाथ गुम्बा, थानीथान लगाएतका प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र रहेका छन्।
Population:
३५५०
Email: