FAQs Complain Problems

समाचार

आयोजनाको बिल भुक्तानिको लागि आवश्यक कागजातहरु

रनिङ्ग बिल भुक्तानि सम्बन्धमा

  1. उपभोक्ता समितिको निर्णय,
  2. सम्वन्धित स्थानीय अनुगमन समितिको निर्णय,
  3. बिल भरपाई,
  4. निर्माण कार्य भइरहेको योजनाको फोटो,
  5. प्राबिधिक मूल्याङ्कन प्रतिवेदन,
  6. उपभोक्ता समितिको अध्यक्षको रनिङ्ग बिलको भुक्तानि पाउँ भनि निवेदन ।

अन्तिम भुक्तानी सम्बन्धमा

  1. उपभोक्ता समितिको निर्णय,
  2. सम्बन्धीत स्थानिय अनुगमन समितिको निर्णय,
  3. बिल भरपाई,
  4. ५ लाख भन्दा माथिका योजनाको हकमा सम्वन्धित आयोजनाको सबै विवरण खुल्ने गरी निर्माण स्थलमा राखिएको होल्डिङ वोर्डको फोटो,
  5. प्राबिधिक मूल्याङ्कन प्रतिवेदन,
  6. जिन्सी सामग्री खरिद कार्य गरेको अवस्थामा जिन्सी दाखिला प्रतिवेदन,
  7. सम्पन्न आयोजना तथा कार्यक्रमको फोटो,
  8. वडा/गा.पा. स्तरीय अनुगमन समितिको प्रतिवेदन,
  9. सम्बन्धित वडाको सिफारिस,
  10. योजनाको भुक्तानी गरी पाउँ भनी उपभोक्ता समितिको अध्यक्षको निवेदन ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि

वडा कर्मचारी