समाचार
अन्तर वडा दोस्रो शहीद लखन कप पुरुष भलिबल प्रतियोगिता-२०८१ Day 1
शहिद लखन गाउँपालिकाको आयोजनामा आज मिति २०८१।१०।२९ गते अन्तर वडा दोस्रो शहीद लखन कप पुरुष भलिबल प्रतियोगिता-२०८१ को उद्घाटन सत्र र प्रतियोगिताको पहिलो दिनको ६ वटा खेलहरु सम्पन्न भएको छ। साथै यसैगरी कार्यक्रमको अवसरमा संभव नेपालले यस गाउँपालिकालाई भलिबल खेलकुद सामग्री हस्तान्तरण गर्नुभएकोमा संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछौं।