समाचार
प्रयोगात्मक अभ्यास सहितको स्वास्थ्यकर्मीहरूको लागि नाक ,कान ,घाटीका रोगहरू सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम
शहिद लखन गाउॅंपालिकाको आदरणीय अध्यक्ष श्री रमेश वावु थापा मगर , वडा नं ४ का वडाध्यक्ष श्री याम वहादुर थापा ,भरतपुर अस्पतालमा कार्यरत नाक ,कान,घाटी रोग विशेषज्ञ डा. लाल वहादुर गुरूगंको उपस्थितिमा प्रयोगात्मक अभ्यास सहितको स्वास्थ्यकर्मीहरूको लागि नाक ,कान ,घाटीका रोगहरू सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सफलतापुर्वक सम्पन्न गरियो।