समाचार
"विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम" को दोस्रो
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, गोरखावाट आउनु भएका प्रशिक्षक द्बारा यस गाउँपालिकाको सभा हलमा मिति २०८०।०२।१२ गते यस शहिद लखन गाउँपालिकाको अध्यक्ष रमेशबाबु थापा मगर, प्र. प्र.अ. बाबुराम मगर साथै अन्य कर्मचारी र यस गाउँपालिका भित्रका रहेका आधारभूत तह (कक्षा १-८) तथा माध्यमिक तह सञ्चालित विद्यालयका शिक्षकहरुलाई योग अभ्यास गराई "विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम" को दोस्रो दिन सम्पन्न गरीयो ।