‘मुठी खाएर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन पर्न गएको २० औ राष्ट्रिय धान दिवसको अवसरमा यहाँहरु सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौ
गर्मी बढेसँगै तातो हावा चल्न सुरु गर्छ । गर्मी मौसममा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ । गर्मी मौसममा हरेक मानिस त्यस्तो तातो हावाबाट बच्न चाहन्छ । सामान्य भाषामा ‘लू’ लाग्नुलाई गर्मी मौसमको रोग भनेर चिनिन्छ ।