FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

Invitation for Bids

नवप्रवेशी शिक्षकहरुलाई पदस्थापन पत्र वितरण तथा स्वागत कार्यक्रम ।

       आज मिति २०८१।०१।०२ गते शहिद लखन गाउँपालिकाको सभाहलमा शिक्षक सेवा आयोगमार्फत सिफारिस भइ शिक्षा विकास तथा समन्वय इकाइबाट स्थायी नियुक्ति लिई यस शहिद लखन गाउँपालिका अन्तर्गतका विद्यालयमा पदस्थापनको लागि आउनुभएका नवप्रवेशी शिक्षकहरुलाई पदस्थापन पत्र वितरण तथा स्वागत कार्यक्रम सम्पन्न भयो ।

Pages

//