समाचार
गाउँपालिका स्तरीय बाल सञ्जाल गठन तथा बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम
मिति २०८०।०१।२८ गते यस शहिद लखन गाउँपालिका गाउँ कार्यपालिकाको कार्यलयद्बारा आयोजित " गाउँपालिका स्तरीय बाल सञ्जाल गठन तथा बाल अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम " साम्पन्न गरी अध्यक्षमा मिन कुमारी चेपाङ्ग (सिंजाली मा.वि.), उपध्यक्षमा रेनुका कोइराला (हिमालयन मा. वि.), सचिवमा कुशला श्रेष्ठ (शहिद स्मृतिमा. वि.), सहसचिवमा सोनिया लामिछाने (जनशक्ति मा. वि.), कोषाध्यक्षमा साजना पौडेल (मनकामना मा. वि.) र अन्य सदस्य गरि १६ जना को सदस्यतामा र पछि १ अपाङ्ग मनोनित गरिने गरि १७ सदस्यको गाउँपालिका स्तरीयको बाल सञ्जाल गठन गरियो ।