समाचार
रैथाने बालीको परिकार बनाउने सम्बन्धी ३ दिने तालिम (०८ र ०९ गते)
मिति २०८०।०२।०९ गते यस शहिद लखन गाउँपालिमा संचालित ५ वटा सामुदायिक होमस्टे बाट प्रतिनिधित्व गरि आउनु भएका २१ जना सहभागिहरुलाई कृषि शाखाद्बारा " रैथाने बालीको परिकार बनाउने सम्बन्धी ३ दिने तालिम " सम्पन्न भएको छ । प्रशिक्षक घनश्याम गिरी प्रति हार्दिक आभार ब्यक्त्त गर्दछौ ।