FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता पाउनको लागि कहिले, कहाँ निवेदन दिनु पर्दछ?

सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुका हकमा हरेक आर्थिक वर्षको मंसिर १५ भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्दछ। तर अन्य लाभग्राहीहरुको हकमा जहिले पनि निवेदन दिन पाइन्छ।

जन प्रतिनिधि

वडाका कर्मचारीहरु