समाचार
सेवाहरु


- मिलापत्र गर्ने दुबै पक्षको संयुक्त निवेदन
- सम्बन्धित ब्यक्तिहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बिषयसँग सम्बन्धित अन्य कागजातहरु


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बिषयसँग सम्वन्धित प्रमाण कागजातको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गाको कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- भवन नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
- निर्माण सम्पन्न पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गाको कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- निवेदकको स्थायी वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का


- निवेदन पत्र
- सम्बन्धित कार्यालयको पत्र
- प्राबिधिक प्रतिवेदन
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति तिरेको रसिद


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- संरक्षक वा अविभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
- स्थानीय सर्जमिन मुचुल्का पत्र
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- विदेशमा रहेको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस


- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन
- नाता प्रमाणित पत्रको प्रतिलिपि
- हकदार प्रमाणितका लागि स्थलगत सर्जमिन
- हकदार प्रमाणित गर्ने थप प्रमाण कागज
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- प्रमाणित गर्नु पर्ने विषयसँग सम्बन्धित प्रमाण कागजहरुको प्रतिलिपि
- मञ्जुरीनामा लिने र दिने दुबै ब्यक्ति