समाचार
सेवाहरु


- बिद्यालय कक्षा बृद्धिका लागि निवेदन
- बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा चालु आ.व. को नविकरण सहितको ब्यवसाय दर्ता प्रमाण पत्र
- सरकारी बाहेकका बिद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- निरीक्षण प्रतिवेदन


- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र निवेदनको पत्र
- सरी जाने ब्यक्तिहरुको नागरिकताको प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्मदर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि/घर वा जग्गा नभएको हकमा ब्यबसाय वा बसाई खुल्ने प्रमाण कागजात
- घर जग्गा भएको हकमा घर जग्गा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- घर जग्गा नभएको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता


- बिद्यालय ठाउँसारीका लागि निबेदन
- बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहकोनामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र
- (सरकारी एवं सामुदायिक बिद्यालयबाहेक अन्यमा) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुबैको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बाहाल कर तिरेको रसिद ̷ नतिरेको भए तिर्नु बुझाउनु पर्ने
- स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
- निरीक्षण प्रतिबेदन
- सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र


- उद्योग ठाउँसारीका लागी निवेदन
- उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र
- आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- वहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु बुझाउनु पर्ने
- (स्थानीय तहको नाम) क्षेत्रभित्र सरी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र


- निवेदकन पत्र
- ब्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
- आफ्नो घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात
- बाहालमा भए सम्झौता पत्रको प्रतिलिपि
- दुई प्रति पासपोर्ट साइजको फोटो


- कारण सहित निवेदन पेश
- चौपाया लाने ठाउँको स्वीकृत पत्र
- लिने दिने दुबैको सनाखत गर्नुपर्ने
- चौपाय पालन गर्नेका हकमा स्थान र छरछिमेक तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने ब्यहोरा


- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जन्म दर्ताको प्रमाणपत्र
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
- नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
- नाबालक अनिवार्य रुपमा उपस्थित हुनु पर्ने
- दुबै कान देखिने पासपोर्ट साइजको फोटो


- कारण सहितको निवेदन पत्र
- नागरिकताको प्रमाणपत्र प्रतिलिपि
- स्थानीय तहको नाममा ब्यवसाय दर्ता गरेको प्रमाणपत्र
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत