समाचार
सेवाहरु


- कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा ब्यासाय दर्ता गरेको प्रमाणपत्र
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर निर्धारण स्वीकृत भएको कागजात
- सर्जमिनका मुचुल्का आवश्यक परेमा सो समेत


- ब्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा ब्यबसाय दर्ता गरेको प्रमाणपत्र
- आफ्नै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारित स्वीकृत भएको कागजात
- स्थलगत प्रतिबेदन
- घरबाहाल सम्झौता पत्रको प्रतिलिपि
- सर्जमिनका मुचुल्का आवश्यक परे सो समेत


- आफ्नो ब्यवसायको विस्तृत ब्यहोरा सहितको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको ब्यबसाय नवीकरणगरेको प्रमाणपत्रको सक्कल
- घरबहाल सम्झौता पत्रको प्रतिलिपि
- स्थलगत प्रतिबेदन
- विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
- आफ्नो घर भएको चालु आ.ब. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पतिको कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण
- हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र


- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजपत्र
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृति भएको कागजपत्र
- सम्बन्धित ब्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नुपर्ने
- आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिनका मुचुल्काको प्रतिबेदन माग गर्न सक्ने


- नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- स्वयम् ब्यक्ति उपस्थित हुनु पर्ने
- दुई प्रति पासपोर्ट साइजको फोटो
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा वा एकीकृत सम्पति कर तिरेको रसिद कर निर्धारण स्वीकृत भएको कागजपत्र


- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- नक्सा पास वा नामसारी नक्साभएको प्रमाणको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


- निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
- हक भोगको श्रोत खुल्ने कागजात
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- अन्य आवश्यक कागजातहरु
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात