FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

ब्यक्तिको जिवनमा घटेका जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाई-सराई जस्ता घटनाहरु सम्बन्धीत स्थानीय पञ्जीकाधिकारी कहाँ गई घटनाको सूचना उपलब्ध गराउने र प्रमाण लिने कार्यलाई ब्यक्तिगत घटना दर्ता भनिन्छ।

  • लाभग्राहीको मृत्यु भएमा
  • बसाइ सराइ गरी अन्यत्र गएमा
  • एकल र विधवा महिलाले अर्को विवाह गरेमा
  • बालबालिकाको उमेर ५ वर्ष पूरा भएमा
  • झुट्टा विवरण पेश गरी भत्ता लिएको भन्ने पुष्टी भएमा
  • परिचयपत्र नविकरण नगरेमा
  • स्वेच्छाले भत्ता लिन नचाहेमा
  • एक वर्ष भरीको कुनैपनि किस्ता रकम नबुझेमा

सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुका हकमा हरेक आर्थिक वर्षको मंसिर १५ भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्दछ। तर अन्य लाभग्राहीहरुको हकमा जहिले पनि निवेदन दिन पाइन्छ।

कुनै भवन निर्माण गर्नका लागि राष्ट्रिय भवन संहिताका साथै स्थानीय निकायबाट तोकिएको मापडण्ड र प्रक्रिया पुरा गरी गाउँपालिकाबाट कुनै ब्यक्तिलाई निर्माण हुने भवनको नाप नक्सा डिजाइन समेतको विवरण उल्लेख गरी निर्माण अनुमति दिने कार्यलाई नक्सा भनिन्छ।