FAQs Complain Problems

ग्यालरी

मिति २०७४।०५।१७ गते यस गाउँपालिकामा हाजिर हुन आउनुभएका सिनियर सब-ईन्जिनियर (सहायक छौठौँ) श्री मेघनाथ प्रसाद यादव ज्यूको आज मिति २०८१।०२।२४ गतेका दिन विदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न गरियो । यस पालिकाबाट सरुवा भई जानुभएको उहाँलाई यस पालिकामा रहँदा गर्नुभएको योगदानको उच्च कदर गर्दै धन्यवादका साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौ ।

, , , , , , , , , , , , , , ,

जिल्ला भलिबल संघ गोरखाको आयोजना भएको 'प्रथम गोरखा जिल्ला अन्तरपालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८०' मा पुरूष तर्फ प्रथम स्थान र महिला तर्फ द्वितीय स्थान हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने खेलाडी र प्रशिक्षकलाई आज मिति २०८१|०२|२४ गते नगद पुरस्कार र सम्मान-प्रत्र सहित सम्मान गरियो ।

, , , , , , , , , , , ,

यस शहिद लखन गाउँपालिकाले पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरि र सोही तथ्याङ्क र सूचकका आधारमा आज मिति २०८१।०२।२४ गते पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरी ´ शहिद लखन गाउँपालिका गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा तथा दिगोपना सुनिश्चितता कार्यक्रम ´ सम्पन्न गरियो ।

, , , , , , , , , , , , , ,

नवनियुक्त कृषि अधिकृत श्री नविन अधिकारी सरको स्वागत कार्यक्रम गाउँपालिकाको आदरणीय अध्यक्ष श्री रमेश बाबु थापा मगर ज्यूको अध्यक्षतामा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री बाबुराम मगर लगायत शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा सम्पन्न गरियो।

, , , , ,

आज मिति २०८१|०२|१६ गते शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवरीको अध्यक्षतामा दलित हकहित संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम वडा नं ४ र ५ मा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रमुख अथिति जि.स.स., गोरखाका उप प्रमुख लिला परियार, वडा नं ४ र ५ का जनप्रतिनिधिहरू, गाउँ कार्यपालिका सदस्यहरू, स्थानीय राजनीतिक दलका पधातिकारीहरू, कर्मचारीहरू र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

, , , , , , , , , , ,

आज मिति २०८१|०२|१४ गते शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवरीको अध्यक्षतामा दलित हकहित संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम वडा नं ९ मा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रमुख अथिति जि.स.स., गोरखाका उप प्रमुख लिला परियार, वडा नं ९ का जनप्रतिनिधिहरू, स्थानीय राजनीतिक दलका पधातिकारीहरू, कर्मचारीहरू र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

, , , , , , , , ,

आज मिति २०८१|०२|१२ गते शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवरीको अध्यक्षतामा दलित हक हित संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम वडा नं ७ र ८ मा सम्पन्न भएको छ । यस कार्यक्रममा प्रमुख अथिति जि.स.स., गोरखाका उप प्रमुख लिला परियार र विशेष अथिति  गाउँपालिकाका अध्यक्ष रमेश बाबु थापा मगर, वडा नं ७ र ८ का जनप्रतिनिधिहरू, स्थानीय राजनीतिक दलका पधातिकारीहरू, कर्मचारीहरू र स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

, , , , , , , , ,

गोरखा जिल्ला अदालतका माननीय न्यायाधिश श्रीमान् शिव बहादुर रानाभाट ज्यू लगायतको टोलीद्वारा शहिद लखन गाउँपालिकाको न्यायिक समिति निरिक्षण सम्पन्न ।

, , , , , ,

आज मिति २०८१।०१।२९ गते शहिद लखन गाउँपालिकाद्वारा आयोजित "शहिद लखन गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सार्वजनिक खरिद सम्बन्धी २ दिने तालिम" सम्पन्न भयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह-सचिव श्री कृष्णराज पन्त, सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक  श्री सपना अधिकारी, को .ले.नि.का, गोरखाका प्रमुख कोष नियन्त्रक श्री महेन्द्रप्रसाद भण्डारी, जिल्ला समन्वय समितिको कार्यालय, गोरखाका जिल्ला समन्वय अधिकारी श्री श्रीधर पन्थी द्वारा प्रशिक्षण रहेको यस कार्यक्रममा यस गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकीय अधिकृत , गाउँ कार्यपालिका सदस्य, भिमसेनथापा गाउँपालिकाका प्र

, , , , , , , , , , , , , ,

Pages

//